काठमाडौं- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ। बैठक पार्टी कार्यालय च्यासलमा बसिरहेको हो।
बैठकले आगामी बैशाख १० मा हुने उपनिर्वाचनका लागि पार्टीका उम्मेदवारहरु टुंगो लगाउने बताइएको छ। बैशाख १० मा चितवन- २, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ।
उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।