फाइल तस्बिर
काठमाडौं– तराईबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडित बालुवाटार पुगेका छन्।
केही दिनदेखि प्रधानमन्त्रीलाई भेट्न खोजे पनि उनीहरुले आज मात्र बालुवाटारमा प्रवेश पाएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्न बोलाएपछि आज बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटर प्रवेश गरेका हुन्।
शुक्रबार साँझ नै भेट गर्ने भनिए पनि प्रधानमन्त्री व्यस्ता हुँदा समय मिलेको थिएन। यसअघि मिटरब्याज पीडितहरुले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसकेका छन्। तर सहमति भएको छैन।
1680319512.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।