काठमाडौं– लाओसविरुद्ध नेपालले दोस्रो गोल गरेको छ। फाइनल खेलमा मनिष डाँगीले ८७ मिनेटमा दोस्रो गोल गरेका हुन्।
हाफ टाइम अघि नेपाल र लाओस १–१ बराबरी खेलेका थिए। नेपालले पटकपटक अवसर पाएपनि गोल गर्दै अग्रता लिन सकेको थिएन।
मनिषको यो गोलसँगै नेपालले अग्रता लिएको छ। नेपालले उक्त अग्रता जोगाउन सकेमा उपाधि जित्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।