काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगाशाला निर्माणको क्रममा देखिएको समस्या छिट्टै समाधान हुने दाबी गरेका छन्।
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्यको शिलान्यास गर्न बिहीबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘यो क्रिकेट रंगाशालाको समस्या एक वा दुई हप्ताभित्र समाधान हुन्छ र निर्माण कार्य अघि बढ्छ। यो कुराको सबैलाई विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्रीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।