काठमाडौं- नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले अर्थतन्त्रलाई कमजोर बनाउने अहिलेसम्मका मन्त्रीहरुलाई स्ष्टीकरण लिनुपर्ने माग गरेका छन्।
बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद सुवालले अर्थतन्त्र कमजोर पार्ने मन्त्रीसँग छानविन गर्नका लागि संसदीय छानविन समिति गठन गर्न माग गरे।
उनले व्यापार घाटा २० खर्ब, सार्वजनिक ऋण २१ अर्ब र बेरोजो ६/७ खर्ब रहेको सदनलाई जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।