फाइल तस्बिर
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन कार्यसमितिको बैठक सरेको छ।
मंगलबार बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो। अब उक्त बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ।
बीपी स्मृति भवन बीपीनगरमा बिहीबार बैठक बस्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकका लागि समितिका सबै दसस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।