• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रालय बाँडफाँटको हिसाब मिलाउँदै प्रधानमन्त्री, प्रमुख मन्त्रालयमा साना दलको दाबीले सकस

64x64
नवीन झा आइतबार, चैत १२, २०७९  २१:२७
1140x725

काठमाडौं– लामो समयदेखि १६ वटासम्म मन्त्रालय आफ्नै मातहतमा राखेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम गृहकार्यमा जुटेका छन्।

यद्यपि, उनको यो गृहकार्यले मूर्तरुप भने लिन अझै केही समय लाग्ने सत्तारुढ गठबन्धनन दलका नेताहरुले बताएका छन्। राष्ट्रपतिको निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताइरहेका प्रचण्डलाई अहिले मन्त्रीमण्डलको भागबण्डा मिलाउनै सकस परिरहेको छ। 

सबैको समर्थन पाउने चक्करमा अहिले सरकार समर्थित ११ वटा दलहरु रहेका छन्। उनीहरु सबैलाई भाग पुर्‍याउनुपर्ने भएका कारण पनि मन्त्रिपरिषद् विस्तारको काम अहसज बन्दै गएको छ। 

उनीहरु सबै दललाई कसरी चित्त बुझाउने भन्नेमा प्रचण्ड लागिपरेका छन्। तर त्यति सजिलै भाग लगाउन भने सकिरहेका छैनन्। सत्ता समीकरण फेरिएपछि सहज हुने अपेक्षा गरेका प्रधानमन्त्री प्रचण्डका लागि यतिबेला मन्त्रिपरिषद् विस्तारको विषय सबैभन्दा पेचिलो बनिरहेको छ। 

यद्यपि, मन्त्रालयको संख्यामा पछिल्लो समय हिसाब मिलेको देखिए पनि कुन मन्त्रालय कुन पार्टीले लिने भन्नेमा भने सहमति हुन सकेको छैन। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार मन्त्रालयहरुको बाँडफाँट गर्न अझै दुई/तीन दिन लाग्न सक्छ। 

संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै खड्काले भने,  ‘मन्त्रिपरिषद विस्तार गर्न अझै दुई वा तीन दिन लाग्न सक्छ।’ खड्काले सतारुढ गठबन्धनमा रहेका सबै पार्टीहरुसँग प्रधानमन्त्री छलफलमा रहेको र चाँडै मन्त्रालयको बाडँफाँट टुंगिने अपेक्षा व्यक्त गरे।

हुन त आइतबार नै प्रधानमन्त्रीले सतारुढ गठबन्धनको बैठक बोलाएर सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा सुनाएका थिए। आइतबार बिहान पनि सत्तारुढ दलका नेताहरुसँगको भेटमा उनले साँझसम्म गठबन्धनको बैठक बोलाउने बताएका थिए। बिहान जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सत्ता बाँडफाँटका विषयमा कुराकानी गर्दै आइतबार साँझसम्म टुंग्याउने संकेत गरेका थिए।

तर आइतबार गठबन्धनको बैठक बस्न सकेन। प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलका दोस्रो तहका नेताहरुसँग सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा पनि छलफल गरेका गिए। उक्त छलफलमा कांग्रेस नेता रमेश लेखक र एकीकृत समाजवादीका प्रमेश हमाल सहभागी थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

न्यूनतम साझा कार्यक्रमले पनि अन्तिम रुप लिन सकेन। दोस्रो तहका नेताहरु दिउँसैदेखि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन लागिपरेका थिए।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको न्यूनतम साझा कार्यकम्र बनेलगत्तै मन्त्रीपरिषद् विस्तार हुने दाबी गरेका छन्। संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने काम जारी रहेको र त्यो चाडै पूरा हुने र त्यसपछि मन्त्रिपरिषद् विस्तार हुने बताए। 

नेपालले मन्त्रालय बाँडफाँटमा बाहिर समाचारहरु आएजस्तो असमझदारी नरहेको दाबीसमेत गरे। ‘अहिलेका प्रधानमन्त्रीलाई ११ वटा दलहरुको समर्थन छ,’ नेता नेपालले भने,  ‘त्यही भएर सबै मिलाएर जान केही समय लाग्नु स्वभाविकै हो।’ नेपालले आफूले कहिल्यै पनि आफ्नो पार्टीलाई गृहमन्त्रालय नै चाहिएको कुरा नउठाएकोसमेत दाबी गरे।

यस्तै कांग्रेस उपसभापति खड्काका अनुसार प्रधानमन्त्रीले सबै दलहरुसँग गरिरहेको छुट्टा–छुट्टै संवादको आधारमा मन्त्रालयहरुको बाँडफाँटको एउटा ठोस  प्रस्ताव बनाएर तयार भएपछि सतारुढ गठबन्धनको बैठक बसेर त्यसलाई अनुमोदन गर्दै मन्त्रीपरिषद विस्तार हुने बताए।

उपसभापति खड्कासहित कांग्रेस सभापति शेरबहादुर देउवासँगसमेत प्रधानमन्त्री प्रचण्डले शनिबार राति मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले कांग्रेसलाई एक राज्यमन्त्री सहित ७, माओवादीलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यमन्त्रीसहित ३, एकीकृत समाजवादीलाई पनि एक राज्यमन्त्रीसहित तीन, जसपालाई दुई, जनमत, लोसपा, नागरिक उन्मुक्तिलाई एक/एक र स्वतन्त्रमध्ये एक जनालाई मन्त्री बनाउने तयारी गरेका छन्।

नेपाली कांग्रेसको शनिबार बसेको पदाधिकारी बैठकमासमेत यसको ब्रिफ्रिङ भएको थियो। कांग्रेस सहितका दलहरुले आफनो पार्टीबाट मन्त्रीहरुको नाम छान्नसमेत गृहकार्य गरिरहेका छन्।

यद्यपि, अर्थ र गृहसहितका प्रमुख मन्त्रालयहरुको व्यवस्थापनमा प्रमुख दलहरुको कुरा मिलेको छैन। कतिपय नेताहरुको भनाइमा ‘मालदार’ भनिएका प्रमुख मन्त्रालयमा साना दलहरुलेसमेत दाबी गर्न थालेका कारण प्रधानमन्त्री प्रचण्डलाई मन्त्रालयको बाँडफाँट मिलाउन अप्ठ्यारो परेको देखिन्छ। यद्यपि, लामो समयदेखि मन्त्रालयहरु खाली राखेको भन्दै प्रधानमन्त्रीको आलोचना हुन थालेको छ।

प्रधानमन्त्रीको प्रस्ताव : कुन पार्टीलाई कति मन्त्रालय 
नेपाली काग्रेस : एक राज्यमन्त्री सहित ८ 
मओवादी : प्रधानमन्त्री सहित ५
रास्वपा : एक राज्यमन्त्री ३ 
एकीकृत समाजवादी : एक राज्यमन्त्री सहित ३ 
जसपा : २ 
जनमत : १ 
लोसपा : १ 
उन्मुक्ति : १
स्वतन्त्र : १ 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  २१:२७
  • #प्रचण्ड
  • #सत्ता_गठबन्धन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्