काठमाडौं– नेपालको उपराष्ट्रपतिमा निर्वाचित रामसहाय यादवलाई भारतीय समकक्षी जगदीप धनखडले बधाई तथा शुभकामना दिएका छन्।
भारतीय उपराष्ट्रपति धनखडले सोमबार नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको कामना गरेका छन्।
साथै उनले नेपाल र भारतबिच रहेको बहुआयमिक तथा परौणिक सम्बन्धको विस्तारमा नेपाल र भारत दुवैले थप काम गर्दै अघि बढ्ने र त्यसमा नवनिर्वाचित उपराष्ट्रपति यादवको भूमिका महत्त्वपूर्ण रहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।