काठमाडौं- महेन्द्ररत्न क्यापस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका ईश्वर थापा निर्वाचित भएका छन्।
आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा उक्त क्याम्पसबाट अनेरास्ववियुका थापाको प्यानल नै निर्वाचित भएको हो।
देशैभरका क्याम्पसबाट स्ववियु निर्वाचनको मत प्राप्त हुने क्रम जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।