• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १५, २०८३ Fri, May 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अनेरास्ववियु क्रान्तिकारीले जित्यो ५७ वटा क्याम्पस (सूचीसहित)

64x64
नेपाल लाइभ आइतबार, चैत ५, २०७९  २१:२०
1140x725

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले हालसम्म ५७ वटा क्याम्पसमा विजयी हासिल गरेको छ।

कहीँ तालमेल त कहीँ एकल रूपमा उम्मेदवारी दिएको क्रान्तिकारीले हालसम्मको नतिजा अनुसार ५७ क्याम्पसको स्ववियु सभापतिमा जित हासिल गरेको हो।

nimb
nimb
Ncell 2
Ncell 2

हेर्नुस् सूची
१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य  
२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी 
४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी
५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की 
६) बन्गाड क्याम्पस, सल्यान : अजय बिष्ट
७) फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने 
८) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही
९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा
१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ 
११) चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल
१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल
१३) सुनकोशी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने
१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी
१५) गोरखा क्याम्पस, गोरखा  : विष्णु पाण्डे
१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ  
१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ 
१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना 
१९) पालुङ बहुमुखी क्याम्पस : पुष्कल श्रेष्ठ
२०) रवि क्याम्पस,पाँचथर : चन्द्रहाङ लावती
२१) सहयोगी बहुमुखी क्याम्पस, काठमाडौं : प्रदीप श्रेष्ठ 
२२) जनकल्याण बहुमुखी क्याम्पस, सल्यान : एकराज ओली
२३) पद्मोदय क्याम्पस, दाङ : विष्णु गोराथोकी 
२४) झिमरुक बहुमुखी क्याम्पस, प्युठान : नरेश पुनमगर
२५) सिस्ने शिक्षा क्याम्पस, रुकुम (पूर्व) : जयमान बुढा मगर
२६) गुल्मीको जनज्योति बहुमुखी क्याम्पस : जीवन पौडेल
२७) सोलुखुम्बुको बीपी कोइराला संस्कृत क्याम्पस : मोहन बस्नेत
२८) नुवाकोट कुमरी नमुना बहुमुखी क्याम्पस : सिर्जना न्यौपाने
२९) भाषा क्याम्पस, धनकुटा : सरोज थापा 
३०) बौद्ध बहुमुखी क्याम्पस, काठमाडौं : जीवन तिरुवा 
३१) मार्क इन्टरनेसनल क्याम्पस, दाङ : समीरजंग मल्ल 
३२) सिम्रुतु क्याम्पस, रुकुम : निर्मला बुढाथोकी
३३) दार्चुला गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुले : नवीन बिष्ट
३४) गोरखा क्याम्पस (मोडेल कलेज), तुल्सिपुर दाङ : नयमेसन चौधरी
३५) चन्द्रदोय बहुमुखी क्याम्पस, धादिङ : संजित सुवेदी
३६) जय बागेश्वरी बहुमुखी क्याम्पस,धादिङ : नवराज त्रिपाठी
३७) आदर्श बहुमुखी क्याम्पस, धादिङ : गणेश पाण्डे 
३८) अमरज्योति बहुमुखी क्याम्पस, नुवाकोट : दीक्षा मिश्र
३९) मोहन्याल बहुमुखी क्याम्पस भजनी, कैलाली : अर्जुन खत्री
४०) खदम क्याम्पस ,केरावारी मोरङ्ग : सिमान्त लुईटेल
४१) रामपुर बहुमुखी क्याम्पस, बेलौरी कलकत्ता कंचनपुर : सरस्वती तिरुवा
४२) प्रतापस्मृति कलेज दोलखा-रुपेश अर्याल
४३) क्षेत्रपाल क्याम्पस लिखु नुवाकोट : नवीन आचार्य
४४) शान्तिदीप बहुमुखी  क्याम्पस,बागलुङ : जमुनादेवी शर्मा 
४५) मछिन्द्र बहुमुखी क्याम्पस,धादिङ : अनिल उप्रेती
४६) श्रेङ्गेश्वर बहुमुखी क्याम्पस, गुल्मी : विशाल थापा
४७) सेटिगाउ बहुमुखी क्याम्पस बैतडी : मोहन बोहरा
४८) नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्ज बाँके : दिपिका सोनी 
४९) सिन्धुपाल्चोक जलबिरे भ्याली क्याम्पस : अच्यूत अधिकारी 
५०) जोशिपुरमा  रघुनाथ  बहुमुखी क्याम्पस,कैलाली : बिनिता चौधरी  
५१) आँबुखैरेनी क्याम्पस , तनहुँ : निसान मगर 
५२) जनता बहुमुखी क्याम्पस (पुनर्वास ),कंचनपुर - मनोज साउद 
५३) जुगल बहुमुखी क्याम्पस साँगाचोक : सुदर्शन अर्याल 
५४) राडीज्यूला शिक्षा क्याम्पस पश्चिम रुकुम : दिपक केसी
५५) शारदा बहुमुखी क्याम्पस मैनापोखर वर्दिया : अरुण थारु 
५६) तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट : हिक्मत सिंह
५७) लटिनाथ बहुमुखी क्याम्पस,मार्मा,दार्चुला : जगदीश कोटारी

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति
सम्बन्धित सामग्री
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान उनका अनुसार सत्तामा रहँदा होस् वा प्रतिपक्षमा, काँग्रेसभित्र बारम्बार देखिने भागबन्डा केन्द्रित प्रतिस्पर्धाले संगठनलाई कमजोर बनाइरह... बिहीबार, जेठ १४, २०८३
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति वार्ताका लागि पार्टी केन्द्रीय समितिका सदस्य रकम चेम्जोङ, रेणु यादव र डा.सुरेन्द्रकुमार झालाई जिम्मेवारी दिइएको हो । बिहीबार, जेठ १४, २०८३
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार चाबहिलस्थित केन्द्रीय कार्यालयमा झन्डोत्तोलन तथा शुभकामना आदानप्रदान कार्यक्रममार्फत स्थापना... बिहीबार, जेठ १४, २०८३
ताजा समाचारसबै
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान बिहीबार, जेठ १४, २०८३
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति बिहीबार, जेठ १४, २०८३
सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ बिहीबार, जेठ १४, २०८३
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्