काठमाडौं- रारा बहुमुखी क्याम्पस मुगुको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेदवार राज तामाङ विजयी भएका छन्।
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको मुगुको उक्त क्याम्पसको आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा तामाङ विजयी भएका हुन्।
उनी ११७ मत प्राप्त गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा विजयी बनेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।