काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन भइरहेको छ।
दुई/दुई वर्षको अवधिमा हुनु पर्ने स्ववियु निर्वाचन १४ वर्षपछि बल्ल भएको छ। आइतबार बिहान ८ बजेदेखि मतदानको कार्य भइरहेको छ।
उपत्यका सात र उपत्यका बाहिरका करिब १४ वटा क्याम्पसहरुमा भने स्ववियु निर्वाचन हुन सकिरहेको छैन। यसैबीच सन्दर्भमा नेपाल ल क्याम्पस, शंकरदेव क्याम्पस र पद्मकन्या क्याम्पसमा देखिएको उत्साहपूर्ण सहभागिता तस्बिरहरुमा:
तस्बिरहरु : निमेशजंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।