काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ।
शनिबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो।
आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।