काठमाडौं– उपराष्ट्रपति पदका लागि शुक्रबार बिहान १० बजेबाट मतदान सुरु भएको छ। पछिल्लो अपडेट अनुसार १०:५० बजेसम्म संघीय संसद् मतदान केन्द्रमा ९४ र प्रदेश सभा मतदान केन्द्रमा १३९ मत खसेको छ।
संघीय संसद् केन्द्रमा ३३२ जनाले मतदान गर्ने छन् भने प्रदेश सभा मतदान केन्द्रमा ५५० जनाले मतदान गर्नेछन्।
बिहान १० बजेबाट सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।