काठमाडौं– सत्तारुढ १० दलीय गठबन्धनको बैठक सकिएको छ। बुधबार अरान्हदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केही बेरअघि सकिएको हो।
बैठकमा उपराष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार बैठकमा सकारत्मक छलफल भएको छ।
यस्तै संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको बस्नेतले जानकारी दि। उनका अनुसार बैठक भोलि अर्थात् बिहीबार पनि बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।