काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेसले बुधबार पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो।
बैठक बुधबार बिहान ११ बजे बस्ने नेपाली कांग्रेसले जनाएको छ।
बैठकमा उपराष्ट्रपति निर्वाचन र सरकारमा सहभागिताबारे छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।