• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दिगो विकास युवा भेलाद्वारा १० बुँदे काठमाडौं घोषणापत्र जारी 

64x64
नेपाल लाइभ सोमबार, फागुन २९, २०७९  १७:३२
1140x725

काठमाडौं– पाँचौ नेपाल दिगो विकास युवाहरूको भेलाले १० बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ। युथ एड्भोकेसी नेपालको आयोजनामा काठमाडौंमा भएको दुई दिने भेलाले दिगो विकास लक्ष्य प्राप्तिका क्षेत्रमा विभिन्न १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो। 

सन् २०१५ सेक्टेम्बर २५ बाट विश्वव्यापी रुपमा दिगो विकास लक्ष्य लागू भएको उक्त कार्यक्रमले युवाहरूका मुद्धाहरूलाई सम्बोधन, त्यसको कार्यान्वयन र भावी रणनीतिका बारेमा छलफल भएको युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले जानकारी दिए।

राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्रिय युवा परिषद् लगायतका युवाका क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवालाहरूको संग्लनतामा विभिन्न क्षेत्रका युवाहरूसहितको भेलाले दिगो विकास लक्ष्यको प्राप्तिका लागि पर्याप्त बजेटको विनियोजन गर्दै यसलाई स्थानीयकरण गर्नु पर्नेमा जोड दिएका छन्। 

१० बुँदे काठमाडौं घोषणापत्रमा प्राप्त बजेट विनियोजन, राष्ट्रिय युवा नीति २०७२ तथा युथ भिजन २०२५ लाई वर्तमान युवाको आवश्कता तथा चाहना बमोजिम युवाहरूको सहभागिता गराइनुपर्ने, राज्यका प्रत्येक अङ्गमा युवाहरूको समानुपातिक र  अर्थपूर्ण प्रतिनिधित्वको सुनिश्चित गर्दै गुणस्तरिय शिक्षा, सिप विकास, सुलभ स्वास्थ्य सेवा, मर्यादित रोजगार तथा उद्यम शिलतामा युवाहरूको सहज पहुँच सुनिश्चित गर्नु पर्नेमा जोड  दिइएको छ। 

त्यसैगरी, संघीय संरचना अनुसार युवाहरूको अगुवाईमा राष्ट्रिय युवा परिषद्को ऐन संसोधन गर्नुपर्नेमा जोड दिँदै प्रदेश तथा स्थानीय तहसम्म युवा परिषद्को संयन्त्र स्थापित गर्नुपर्ने उल्लेख गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

रोजगारको  क्षेत्र पहिचान गर्दै उक्त क्षेत्रमा आवद्ध मजदुरहरूको सामाजिक सुरक्षा तथा संरक्षण सुनिश्चित गर्नुपर्ने, जलवायु परिवर्तन तथा वातावरण विनासको कारणले अल्पसंख्यक तथा सिमान्तकृत नागरिकहरूमा पारेको नकारात्मक प्रभावहरूलाई सम्बोधन गर्नका लागि तीनवटै तहमा बजेट तथा नीति तर्जुमा गर्दा प्राथमिकतामा राख्नु पर्ने समेत घोषणापत्रमा उल्लेख गरिएको छ। 

यसका साथै सबै क्षेत्रका युवाहरूको अर्थपूर्ण सहभागिता, भेदभाव तथा छुवाछुतको अन्त्य गर्दै अल्पसंख्यक तथा सिमान्तकृत युवाहरूको हक तथा अधिकार सुनिश्चित गर्न विषेश नीति, कार्यक्रम योजना तर्जुमा गर्नु पर्ने, शिक्षाको गुणस्तरियता र सबैको पहुँचका लागि अन्तर्राष्ट्रिय मञ्चमा प्रतिवद्धता गरे बमोजिम कुल बजेटको कम्तिमा २० प्रतिशत बजेट सार्वजनिक शिक्षामा लगानी गर्नुका साथै संविधानले प्रदत्त गरेका मौलिकहकहरूको कार्यान्वयन गर्नु पर्नेमा जोड दिइएको छ। 

घोषणापत्र कार्यान्वयनका लागि राष्ट्रिय युवा परिषद्‌मार्फत् राष्ट्रिय योजना आयोग र युवा तथा खेलकुद मन्त्रालयमा बुझाउने युथ एड्भोकेसी नेपालका अध्यक्ष धामीले बताए। 

भेलामा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले दिगो विकास लक्ष्यमा युवाहरूको मागलाई सम्बोधन गर्नका लागि राष्ट्रिय योजना आयोग प्रतिवद्ध रहेको बताए। त्यसैगरी, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरूको आन्दोलका युवाहरूको भूमिका अग्रणी स्थानमा रहेको दाबी गरेका थिए।

राष्ट्रिय युवा परिषद्का सदस्य सचिव रमाकान्त शर्माले युथ भिजन २०२५ र राष्ट्रिय युवा नीति २०७२ मा भएको व्यवस्थाका बारेमा प्रष्ट पारेका थिए। 

कार्यक्रममा युथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन  खतिवडाले विकसित मुलुकहरूले युवाहरूमा लगानी गरेकै कारण उनीहरू समृद्ध भएको बताए। उनले युवाहरू हरेक आन्दोलनमा अर्गमोर्चामा रहने भएता पनि अशिक्षा, बेरोजगारी, वैदेशीक रोजगारीका लागि खाडी मुलुकमा जानु पर्ने बाध्यता, आर्थिक, सामाजिक तथा राजनीतिक संरचनामा युवाहरूको उपस्थिती न्यून रहेको औंल्याएका  थिए।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु मंगलबार, जेठ १२, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची मंगलबार, जेठ १२, २०८३
आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा मंगलबार, जेठ १२, २०८३
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्