• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप

जब स्टेज शोका लागि किशोर कुमार डराए

64x64
नेपाल लाइभ आइतबार, फागुन २८, २०७९  १३:०८
1140x725

हिन्दी चलचित्र संगीतमा संगीतकार कल्याणजी विरजी शाह र आनन्द विरजी शाहले ठूलो योगदान दिएका छन्।

कल्याणजी विरजी शाहले चलचित्र संगीतमा शास्त्रीय सङ्गीतका सूक्ष्मताहरू समावेश गरेका थिए भने आनन्दजी विरजी शाहले पश्चिमी सङ्गीतले हिन्दी सिनेमाका दर्शकहरूलाई मनोरञ्जन दिएका थिए। कल्याणजी आनन्दजीले प्रकाश मेहरा, मनोज कुमार, फिरोज खानसँग धेरै सुपरहिट फिल्महरू बनाए।

कल्याणजी आनन्दजीको संगीत जति राम्रो थियो, उनको स्वभाव पनि उतिकै सरल र उदार थियो। कल्याणजी आनन्दजीले गायक, लेखक, गीतकारहरूलाई अवसर मात्र दिएनन्। आफ्ना समकालीन संगीतकारहरूलाई पनि मद्दत गरे। कल्याणजी आनन्दजीले संगीतकार लक्ष्मीकान्त प्यारेलालको नाम अगाडि बढाए र उनलाई केही दक्षिण भारतीय फिल्महरूमा संगीत गर्ने मौका दिए।

कल्याणजी आनन्दजी एक पटक विदेश भ्रमणमा थिए। विदेशमा विदेशी कलाकारले स्टेज शोलाई निकै महत्व दिएको उनले देखे। विदेशी सिनेमाका ठूला कलाकारहरू स्टेज शोमा प्रस्तुति दिन तयार थिए। विदेशी जनताले पनि यस्ता कार्यक्रमलाई निकै रुचाएका छन्। त्यसको विपरीत हिन्दी सिनेमाका कलाकारहरूले स्टेज शोमा चासो देखाउँदैनन् थिए। उनीहरू स्टेज प्रदर्शनलाई माध्यमिक काम मान्थे। 

कल्याणजी आनन्दजीले पनि बुझेका थिए कि प्राय: त्यस्ता भारतीय फिल्महरू विदेशमा देखाइन्छन्।  जसमा भारतको गरिबी, भोक, भ्रष्टाचार, अपराध प्रमुख रूपमा देखाइन्छ। जसकारण विदेशमा भारतको नकारात्मक छवि बनेको थियो। देशभक्तिको भावनाले भरिएका कल्याणजी आनन्दजीलाई यो कुराले छोयो। उनले भारतको छवि सुधार्न मात्र नभई भारतीय संगीत र कलाकारलाई स्टेज शोसँग जोड्ने काम गर्ने निर्णय गरे।

Ncell 2
Ncell 2
nimb
nimb

यही सोचका साथ कल्याणजी आनन्दजीले सांगीतिक कार्यक्रम सुरु गरे। यी शोहरूमा कल्याणजी आनन्दजीले संगीत दिए। मेगास्टार अमिताभ बच्चनले पनि प्रस्तुति दिएका थिए। अमिताभ बच्चन आफ्नो फिल्मी करिअरको उत्कर्षमा थिए। उनले कल्याणजी आनन्दजीसँग धेरै सफल फिल्महरूमा काम गरे। ‘डन’, ‘मुकद्दर का सिकन्दर’, ‘हेरा फेरी’ जस्ता फिल्महरू ब्लकबस्टर साबित भए। किशोर कुमार कल्याणजी आनन्दजीका सबैभन्दा नजिकका गायक थिए।

जब कल्याणजी आनन्दजीले किशोर कुमारलाई स्टेज शोबारे भने, किशोर कुमार नर्भस भए। 

भीडको सामना कसरी गर्ने भन्ने चिन्ता किशोर कुमारलाई थियो। यसकारण किशोर कुमारले कल्याणजी आनन्दजीको प्रस्तावलाई अस्वीकार गरे। तर कल्याणजी आनन्दजीलाई किशोर कुमारको प्रतिभा थाहा थियो। किशोर कुमारले रंगमञ्चमा पाइला राखेमा हिन्दी फिल्म संगीतले विदेशमा पनि पकड राख्छ भन्ने थाहा थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कल्याणजी आनन्दजीले किशोर कुमारलाई धेरै सम्झाए तर किशोर कुमारको डर निस्किएन। तब कल्याणजी विरजी शाहले किशोर कुमारलाई बुझाउँदै भने, ‘किशोर दा, तपाईं किशोर कुमार हो, महान् प्रतिभाशाली गायक किशोर कुमार, जनताको अगाडि प्रस्तुति दिनेहरू साधारण हुन्छन्, उनीहरूलाई संगीतको धेरै ज्ञान हुँदैन, उनीहरूले जति काम गरे पनि किशोर कुमारको गायनको नजिक पुग्न सकिँदैन। त्यसैले डराउनु पर्दैन। स्टेज शोको लागि तयार हुनुहोस्।’ 

कल्याणजीको कुरा सुनेर किशोर कुमारलाई हिम्मत आयो। किशोर कुमारले कल्याणजी आनन्दजीलाई फेरि यो कुरा

दोहोर्याुउन भने। विस्तारै किशोर कुमारको आत्मविश्वास बढ्न थाल्यो। किशोर 6कुमारले स्टेज शो गर्ने निर्णय गरे। त्यसपछि के त्यो इतिहासमा लेखिएको छ। किशोर कुमार आफ्नो समयको सबैभन्दा सफल स्टेज शो गायकको रूपमा उभिए। यसरी कल्याणजी आनन्दजीले किशोर कुमारको मनोबल बढाए र उनको व्यक्तित्वको नयाँ पक्ष उजागर गरे।

यो आउटलुकहिन्दीबाट भावानुवाद गरिएको हो।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १३:०८
  • #किशोर कुमार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
सम्बन्धित सामग्री
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
ताजा समाचारसबै
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्