काठमाडौं– काठमाडौंको वसन्तपुरमा फागु पर्वको रौनक सुरु हुँदैछ। हरेक वर्ष फागु पूर्णिमाका दिन वसन्तपुरमा होली मनाउनेहरूको भीड लाग्छ।
सोमबार पनि वसन्तपुरमा होली मनाउनेहरू जम्मा हुन थालेका छन्। वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन्।
साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि सुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको पनि बिहानैदेखि भीड लागेको छ।
सोमबार फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ। भोलि मंगलबार तराईका जिल्लामा होली खेलेर यो पर्व मनाइनेछ।
हेर्नुहोस् सात तस्बिर :
1678083490.jpg)
1678083487.jpg)
1678083488.jpg)
1678083489.jpg)
1678083488.jpg)
1678083487.jpg)
1678083489.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।