• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुनावी भाषणमा देउवाले गरेको वाचा: कांग्रेसका मुख्यमन्त्रीलाई अहिले बनिरहेको छ ‘गलपासो’  

64x64
नेपाल लाइभ आइतबार, फागुन २१, २०७९  ०८:३१
1140x725

धनगढी– प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका भाषणका आधारमा सुदूरपश्चिम प्रदेशको भावी सरकार र मुख्यमन्त्रीबारे चर्चा हुने गर्थ्यो। 

तत्कालीन चुनावी तालमेल सफल होस् भन्ने उद्देश्यले देउवाले नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गर्ने गरेका थिए। विगतका चुनावमा निकटतम् प्रतिद्वन्द्वी रहेका खगराज यसपटकको चुनावमा देउवाका लागि ‘सहयोगी’ रहे। 

तर, चुनावपछि राजनीति फेरियो। नेकपा एमालेको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बने, चुनावताको सत्ताधारी गठबन्धन भत्कियो। त्यसको असर सुदूरपश्चिममा पनि पर्‍यो। 

केन्द्रीयसँगै प्रदेश सरकारको भागबण्डा गर्दा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एमालेले पायो। एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भए, माओवादी केन्द्रसहित ४ दलको समर्थनमा। 

परिस्थिति उस्तै रहेन। माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले ‘नचाहेका’ कारण सुदूरपश्चिम प्रदेशमा एमालेको सरकारले विश्वासको मत पाएन। नागरिक उन्मुक्ति पार्टीको तत्कालीन माग पूरा गर्ने सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पर्याप्त पहल गरेनन्। नागरिक उन्मुक्तिले एमालेका मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गर्‍यो। 

विश्वासको मतका लागि तत्कालीन मुख्यमन्त्री रावलले प्रदेश सभामा प्रस्ताव पेस त गरे, तर प्रस्ताव प्रदेश सभाका बहुमत सदस्यबाट अस्वीकृत भयो। रावल मुख्यमन्त्रीबाट पदमुक्त भए।  

त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम, प्रदेश सभाको ठूलो दलको नेताको रुपमा नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त भए। माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले आज (आइतबार) प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। 

माओवादीले सम्झिरहेको देउवाको ‘वाचा’ 
गृहजिल्ला डडेलधुराको जोगबुढामा गत कात्तिक २० गते आयोजित चुनावी सभामा कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री देउवाले भनेका थिए– ‘मेरो पार्टीले पनि भने त भइहाल्यो नि, यसपछि गठबन्धनको सरकारमा मुख्यमन्त्री खगराज भट्ट नै हो। तपाईंहरू जिताएर पठाउनुस्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी केन्द्रका नेताहरुले कांग्रेसलाई अहिले देउवाको त्यही भाषण स्मरण गराइरहेका छन्। देउवाले गरेको वाचाअनुसार प्रदेश सरकारमा आलोपालो हुनुपर्ने पक्षमा माओवादी केन्द्रका नेताहरु छन्। 

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका एक पदाधिकारी भन्छन्, ‘चुनावी अभियानका क्रममा भएका वाचाहरु धेरै पुराना त भइसकेका छैनन्। कांग्रेस सभापतिले भाषण नै गरेर हाम्रो पार्टीलाई मुख्यमन्त्री दिने भन्नुभएको थियो। बीचमा गठबन्धन जे–जे भएपनि अहिले हामी एक ठाउँमा आएका छौं। पहिले भएका वाचा, सहमतिलाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ।’

मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। तर, माओवादी केन्द्रले विश्वासको मतको सन्दर्भमा औपचारिक निर्णय गरिसकेको छैन। 

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत सिद्ध गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुख बाहेक १०, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र गरी २४ सांसदको मात्रै देखिने गरी समर्थन छ। 

राष्ट्रपति निर्वाचनका सन्दर्भमा गठबन्धन फेरिँदा अहिले माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको पनि साथ पाउने आशामा मुख्यमन्त्री शाह छन्। माओवादी र नागरिक उन्मुक्तिले समर्थन गर्दा उनको पक्षमा दुई तिहाइ मत पुग्ने अवस्था छ। तर, दुवै दलले लिखित प्रतिबद्धता खोजेका छन्। 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलीय सहमतिको लिखित हस्ताक्षरविना विश्वासको मत दिन नसकिने बताएकी छन्। माओवादी केन्द्रका नेताहरुले पनि लिखित प्रतिबद्धता चाहिने बताउँदै आएका छन्। माओवादी नेताहरुले आलोपालो सरकार चलाउने भनेरै लिखित प्रतिबद्धता खोजेपछि मुख्यमन्त्री शाह संकटमा परेका छन्। 
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ०८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्