काठमाडौं– फिल्म ‘प्रसाद २’को फर्स्टलुक सार्वजनिक गरिएको छ।
पोस्टरमा अभिनेता विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापालाई देख्न सकिन्छ। यो फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन्।
सुदर्शन यसपटक सामाजिक कथावस्तु लिएर दर्शकमाझ आउँदैछन्।
फिल्मको स्लोगन ‘माया भन्दा ठूलो नै क छ र’ राखिएको छ। यो फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन्। सुभाष थापाको प्रस्तुतिमा यो फिल्म तयार भएको हो।
फिल्म ‘प्रसाद २’ले जातीयताको मुद्दा उठान गरेको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।