फाइल तस्विर
काठमाडौं- आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पपुपान्युगिनीविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ। टस जितेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि बलर सोमपाल कामीले विकेट लिएका छन्।
तेस्रो ओभर बलिङ गरिरहेका उनले पहिलो बलमै विकेट लिएका हुन्। कामीले तीन ओभर बलिङ गर्दै जम्मा ५ रन दिएका छन्। इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा पाँचौं ओभर सकिदा एक विकेटको क्षतिमा जम्मा १४ रन बनाएको छ।
नेपाल यो सिरिजका सवै खेल जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। अब हुने ८ खेलमा ७ वटा जितेमा नेपाल उत्कृष्ट तीनमा पुग्दै विश्वकप टनोट खेल्नेछ। एकदिवसीय मान्यता जोगाउनका लागि कम्तिमा पाँच खेल जित्नुपर्ने चुनौती नेपालसामु छ।
न्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।