बाजुरा– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर शुक्रबार एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया सुशीला विक रहेको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए।
माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।