• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिक उन्मुक्ति र रास्वपालाई चिढ्याउँदै प्रचण्ड,  सत्ता समीकरण फेरबदलको संकेत हो?

64x64
नेपाल लाइभ बिहीबार, माघ १९, २०७९  १६:५३
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदारमध्ये दुई दल नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिढ्याउँदै गएको देखिएको छ। एमाले र रास्वपाको असन्तुष्टि हुँदाहुँदै पनि प्रचण्डले गृह मन्त्रालय तत्काल आफैंसँग राख्ने निर्णय लिएका छन्।

प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैंसँग राख्ने यसअघि बताइसकेका छन्। जबकि, शक्ति बाँडफाँटका क्रममा उक्त मन्त्रालय रास्वपाको भागमा परेको थियो।

रास्वपाको भागमा परेको मन्त्रालय भएका कारण उक्त मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय सोही पार्टीले गर्ने एमालेको भनाइ छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पनि त्यही अभिव्यक्ति दोहोर्‍याएका छन्। ‘कसलाई बनाउने भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा हो। हामीले गृह मन्त्रालयको उसलाई दिएका हौँ। त्यो पार्टीले रवि लामिछानेलाई पहिले तोकेको हो। त्यसअनुसार बनाएका हौँ,’ बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, 'फेरि पनि रवि लामिछानेलाई नै दिनुपर्छ भन्छ भने त्यो उसको कुरा हो। हामीले गृह मन्त्रालय उसलाई दिएका हौँ।’

केही दिनदेखि उक्त मन्त्रालय फिर्ता गर्न रास्वपा सभापति लामिछानेले प्रयास गरिरहेका छन्। तर, प्रचण्डले सकारात्मक संकेत गरेनन्। बिहीबार रास्वपाले आकस्‍मिक रुपमा बैठक बोलाएर सत्ता साझेदारीका विषयमा छलफल गरिरहेको छ। सभापति लामिछानेले आफूलाई 'अभिमन्यु' बनाउन खोजिएको बताउँदै आफू धेरै दिन मौन नबस्ने उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

एमालेको एक नेताका अनुसार रास्वपाको भागमा उक्त मन्त्रालय भए पनि लामिछानेलाई आफैं भने अघि  नसर्दा राम्रो हुने सुझाव दिएको छ। राहदानीका विषयमा समेत अनुसन्धान भइरहेकाले उक्त मन्त्रालयको जिम्मेवारी लिनु नैतिक रुपमा पनि सही नभएको संकेत गरिसकेको एमालेका ती नेताको दाबी छ। उनी भन्छन्, 'रविजीको पार्टीको भागमा परेको मन्त्रालय हो भन्ने कुरामा हामी प्रष्ट छौं। प्रधानमन्त्रीज्यू पनि प्रष्ट हुनुपर्छ तर उक्त मन्त्रालय आफैंले सम्हाल्ने विषयमा लामिछानेजीले पनि एकपटक सोच्नुपर्छ।'

थप चिढिँदै नागरिक उन्मुक्ति

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीको प्रचण्डलाई सशर्त सहयोग गरेको थियो। रेशम चौधरीको रिहाइको मुख्य शर्त पूरा हुने सम्भावना कमजोर बन्दै गएपछि उक्त पार्टी अहिले 'पर्ख र हेर'मा थियो।

प्रचण्डले गृह मन्त्रालय सम्हालिरहेकै समयमा उक्त पार्टीका एक सांसद पक्राउ परेका छन्। उक्त पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्। प्रहरीले बिहीबार उनलाई बाँकेबाट पक्राउ गरेको हो। चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यलायको टोलीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिएका छन्। 

nimb
nimb

कैलाली- २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी सार्वजनिक सम्पति (ट्र्याक्टर) आगजनीको मुद्दामा दोषी ठहर भइ जेल सजाय नभोगेका ‘फरार अभियुक्त’ रहेका खुलेको थियो। चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए। उनी लगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो। 

यो घटनापछि उक्त पार्टी प्रचण्डसँग थप चिढिने प्रष्ट देखिन्छ। ज्यान मुद्दामा दोषी ठहरिएर फरार रहेका एमालेका लक्ष्मी कोइरीलाई पक्राउ गरिएको छैन तर ट्र्याक्टर आगजनीको मुद्दामा दोषी चौधरी पक्राउ परेका छन्।

सत्ता समीकरण बदलिने सम्भावना कति?

प्रचण्डले विश्वासको मत लिँदा पक्षमा २६८ र विपक्षमा जम्मा २ मत खसेको थियो। उनलाई सुरुमा प्रधानमन्त्री बनाउन समर्थन गर्ने दलको संख्या ७ थियो भने पछि बढेर १० पुग्यो।

तर  त्यसको एक महिना नपुग्दै सत्ता साझेदार दलहरुमा असन्तुष्टि बढ्दो छ। प्रचण्डसँग खुलेर असहमति राख्ने पहिलो दल जनता समाजवादी पार्टी (जसपा) थियो,  त्यसपछि जनमत थपियो। नागरिक उन्मुक्ति पार्टी पनि त्यसमै मिसियो।

प्रचण्डलाई सघाएका दलहरुमध्ये नेकपा एमाले,  रास्वपा र राष्ट्रिय प्रजान्त्र पार्टी पक्षमा जस्तो देखिएका थिए। तर, गृहमन्त्री लामिछानेको नागरिकताका विषयमा आएको फैसलाले रास्वपा पनि प्रचण्डसँग सशंकित छ। राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले पनि प्रचण्डप्रति हेर्ने दृष्टिकोण बक्र बनाएको छ।

सत्ता साझेदार सबैजसो दलको बढ्दो असन्तुष्टिका कारण प्रचण्ड सरकार कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने देखिन्छ। असन्तुष्टि हल गर्नेभन्दा उनीहरुलाई थप चिढ्याउने बाटोमा प्रचण्ड देखिएका छन्। यसले सत्ता समीकरण परिवर्तनको समेत संकेत गरिरहेको छ। विश्वासको मत लिँदा सघाएका र चुनावसम्म गठबन्धन गरेका दलहरु नेपाली कांग्रेस र एकीकृत समाजवादीसँग प्रचण्‍डले फेरि हात बढाउन सक्ने देखिन्छ। यदि रास्वपाले बिहीबार नै सरकार छाड्ने र समर्थन फिर्ता लिने निर्णय लियो भने प्रचण्डले फेरि विश्वासको मत लिनुपर्छ। अहिले चिढ्याएका दलबाट विश्वासको मत पाउन कठिन हुने छ। यसअघि निशर्त विश्वासको मत दिएका कांग्रेस र एकीकृत समाजवादीले अब पनि निशर्त सहयोग गर्ने देखिँदैन। सत्ता समीकरण परिवर्तन नै प्रचण्डका लागि अनिवार्य हुनेछ।
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : टनेल उद्धारमा सेना सक्रिय, ९ हजार बढी सैनिक परिचालन
भोटेकोशी बाढी : ज्यान गुमाएकाहरुको सम्झनामा लण्डनमा दीप प्रज्वलन
बुधबारका लागि प्रतिनिधिसभा बैठक आह्वान, महाविपद्‍बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने
सम्बन्धित सामग्री
बुधबारका लागि प्रतिनिधिसभा बैठक आह्वान, महाविपद्‍बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलिका लागि बैठक आह्वान गर्ने निर्णय गरेको हो । मंगलबार, भदौ १६, २०८३
कांग्रेसमा कलह : निकट नेतासँग छलफल गर्दै डा. शेखर कोइराला विशालनगरस्थित सम्पर्क कार्यालयमा मंगलबार अपराह्न १ बजेका लागि छलफल तय भएको उनी निकट स्रोतले नेपाललाइभलाई जानकारी दिएको छ। मंगलबार, भदौ १६, २०८३
विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी भोटेकोशीमा आएको अप्रत्याशित तथा विनाशकारी बाढी–पहिरोलगत्तै बसेको सर्वदलीय बैठकबाट नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका विषयमा... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : टनेल उद्धारमा सेना सक्रिय, ९ हजार बढी सैनिक परिचालन मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : ज्यान गुमाएकाहरुको सम्झनामा लण्डनमा दीप प्रज्वलन मंगलबार, भदौ १६, २०८३
बुधबारका लागि प्रतिनिधिसभा बैठक आह्वान, महाविपद्‍बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने मंगलबार, भदौ १६, २०८३
कांग्रेसमा कलह : निकट नेतासँग छलफल गर्दै डा. शेखर कोइराला मंगलबार, भदौ १६, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
कृष्णभीर भासिएपछि कहाँबाट आउँदैछ काठमाडौंमा ग्यास ? मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री बालेनलाई अपर त्रिशूली–३ बी आयोजनाबाट हराएका इन्जिनियरकी बहिनीको मार्मिक पत्र सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्