• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

अमेरिकी र भारतीय एसयूभी एक्सपर्टको रोचक प्रतिस्पर्धा, कुन उत्तम?

64x64
नेपाल लाइभ बुधबार, माघ २५, २०७९  १९:३१
1140x725

काठमाडौं– महिन्द्राको लागि नेपालको आधिकारिक विक्रेता अग्नि इनकर्पोरेट प्रालिले एक्सयूभी ७०० एसयूभीको विक्री सुरू गरिसकेको छ। कम्पनीले गत सोमबार एक कार्यक्रम गरी एक्सयूभी ७०० को औपचारिक विक्री सुरू गरेको हो।

भारतीय एसयूभी एक्सपर्टको रूपमा चिनिने महिन्द्राको एक्सयूभी ७०० को फिचर र मूल्यमा प्रतिस्पर्धा हुन सक्ने अमेरिकी ब्राण्ड जीपको कम्पास पनि नेपाली बजारमा केही वर्षदेखि विक्री हुँदै आएको छ। उक्त गाडी नेपालमा लाइफ अटोमोबाइलले विक्री गर्दै आइरहेको छ।

भारतीय एसयूभी एक्सपर्ट महिन्द्रा र अमेरिकी एसयूभी एक्सपर्टको प्रतिस्पर्धा रोमाञ्चक हुने महिन्द्रा विक्रेता कम्पनीले जनाएको छ। यी दुवै एसयूभीको डिजाइन, पावर, मूल्य लगायतका विविध विषयमा भएको भिन्नता र समानता रहेका छन्।

कुनको कस्तो इन्जिन?
महिन्द्रा एक्सयूभी ७०० निकै पावरफुल इन्जिनको साथ बजारमा आएको बताइएको छ। कम्पनीले यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ। पावरफुल पेट्रोल इन्जिन रहेको एक्सयूभी ७०० जस्तोसुकै बाटोको लागि उपयुक्त हुने कम्पनीले दाबी गरेको छ।

यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर तथा ३८० एनएम टर्क प्रदान गर्छ। एक्सयूभी ७०० मा ६ स्पीडको म्यानुअल तथा ६ स्पीडकै टर्क कन्भटर अटोमेटिक ट्रान्समिसन रहेको छ।

जीप कम्पासको पेट्रोलमा १.४ लिटरको मल्टीएयर टर्बो इन्जिन रहेको छ, जसले १६० एचपी पावर तथा २५० एनएम टर्क जेनेरेट गर्छ। यो ६ स्पीड म्यानुअल ट्रान्समिसन र ७ स्पीड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध छ। समग्रमा महिन्द्रा एक्सयूभी ७०० को टर्बो पेट्रोल इन्जिन बढी पावरफुल रहेको छ।

दुईमध्ये कुन उत्तम?
महिन्द्रा एक्सयूभी ७०० को लम्बाइ ४६९५, चौडाइ १८९० र उचाइ १७५५ एमएमको रहेको छ। यसको ह्वीलबेस २७५० एमएमको रहेको छ। त्यस्तै, जीप कम्पासको लम्बाइ ४४०५, चौडाइ १८१८ र उचाइ १६४० एमएमको रहेको छ। यसको ह्वीलबेस २६३६ एमएमको रहेको छ। एक्सयूभी ७०० को ग्राउण्ड क्लियरेन्स २०० एमएम छ भने जीप कम्पासको ग्राउण्ड क्लियरेन्स २०८ एमएम पाउन सकिन्छ। साइजको हिसाबले एक्सयूभी ७०० जीप कम्पासभन्दा केही ठूलो रहेको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेट प्रालिले जनाएको छ।

महिन्द्राको एक्सयूभी ७०० मा ‘एड्रिनोएक्स’ कनेक्ट फिचर पाउन सकिन्छ। बोस्च इन्डियाले उत्पादन गरेको यो सिस्टम निकै नवीनतम र प्रयोग गर्न सजिलो रहेको छ। एड्रिनोएक्स कनेक्ट सिस्टमको कारण यसमा थुप्रै युनिक सुरक्षा फिचरहरू समेत उपलब्ध रहेका छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

बोस्चको चालकलाई निन्द्रा लागेको पत्ता लगाउने ‘डाउजीनेस अलर्ट’ प्रविधि प्रयोग गरेको यो सेग्मेन्टमा नै पहिलो एसयूभी हो। उक्त सिस्टमले चालकको बानी व्यहोरालाई राम्रोसँग विश्लेषण गरेर बेला बखतमा अन्य वार्निङ समेत गरिरहने हुन्छ।

यसमा सुरक्षाका लागि ७ वटा एयरब्याग रहेको छ। लेन डिपार्चर वार्निङ, फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक एमर्जेन्सी ब्रेकिङ, ब्लाइण्ड स्पट डिटेक्सन, रियरक्रस ट्राफिक असिस्ट, एमर्जेन्सी ब्रेक लाइट फ्ल्यास, हिल होल्ड, आदि सुरक्षा फिचरहरू उपलब्ध छन्। ग्लोबल एनक्यापको क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएको एक्सयूभी ७०० ले सन् २०२२ को ग्लोबल एनक्यापले दिने ‘सेफर च्वाइस अवार्ड’ समेत पाएको छ। 

त्यसबाहेक यसमा मोबाइल कनेक्ट, ३६० डिग्री क्यामरा, नेभिगेशन सिस्टम, रिमोर्ट स्टार्टरस्टप, डिउज जोन क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोबाइल एप र स्मार्टवाचबाट भेहिकल कन्ट्रोल, अडाप्टीभ क्रुज कन्ट्रोल, ठूलो साइजको प्यानारोमिक सनरूफ, जस्ता फिचर पनि समावेश छन्। यसमा ७ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर तथा १२ वटा सोनीको स्पिकरसहितको १०.२५ इन्चको कनेक्टेड इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ।

फरक फरक चाकलको सहजताका लागि एक्सयूभी ७०० मा ३ फरक सिट मेमोरीसहितको ८ तरिकाले इलेक्ट्रीकल्ली एड्जस्ट गर्न सकिने ड्राइभर सिट रहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जीप कम्पासमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभीएसी कन्ट्रोल जस्ता फिचर्स दिइएको छ। यसमा १०.१ इन्चको फराकिलो टचस्क्रीनको साथमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डबल–स्टीच लेदर इन्सर्ट र नयाँ थ्री स्पोक स्टेरिङ ह्वील रहेको छ। यसमा भने ८ वे इलेक्ट्रीकल्ली एड्जस्टेबल फ्रन्ट सिट रहेको छ।

यसमा एफसीएले निर्माण गरेको पाँचौं पुस्ताको यूकनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो पाउन सकिन्छ। त्यसैगरी, थप फिचरमा ड्यूल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर टेलगेट, ३६० डिग्री क्यामेरा, प्यानारोमिक सनरूफ समावेश गरिएको छ। यसको ड्राइभर सिट मेमोरीमा २ वटा अप्सन मात्र रहेको छ। जीप कम्पासले पनि यूरो एनक्यापको क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको छ। सुरक्षाका लागि यो एसयूभीमा ६ वटा एयरब्याग दिइएको छ।

एक्सयूभी ७०० मा ७ सिटसम्मको अप्सन पाउन सकिन्छ भने जीप कम्पास ५ सिटर एसयूभी हो। जीपमा थप फिचरको रूपमा इलेक्ट्रिकल ओपन क्लोज टेल गेट रहेको छ जुन एक्सयूभी ७०० मा छैन। समग्रमा  फिचरको मामलामा जीप कम्पासको तुलनामा एक्सयूभी ७०० अगाडि रहेको देखिन्छ।

कुनको मूल्य कति?
महिन्द्राले एक्सयूभी ७०० को टप भेरियन्टको मूल्य १ करोड १० लाख रुपैयाँ कायम गरेको छ। एक्सयूभीको बेस भेरियन्ट एएक्स ३ को मूल्य ७४ लाख, एएक्स ५ को ८१ लाख र अर्को एएक्स ५ सात सिटरको ८३ लाख रुपैयाँ निर्धारण गरेको छ। त्यस्तै, एक्सयूभी ७०० एएक्स ५ अटोमेटिक ५ सिटरको मूल्य ८९ लाख, एएक्स ७ म्यानुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटिकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरेको छ।

फेसलिफ्ट जीप कम्पास पेट्रोल इन्जिनमा ३ भेरियन्टमा विक्री वितरण हुँदै आएको छ। जसमा स्पोट म्यानुअल भेरियन्टको मूल्य ८४ लाख ९० हजार, लङगिच्यूट (अप्सनल) अटोमेटिकको ९९ लाख ९० हजार र लिमिटेड (अप्सनल)को मूल्य १ करोड ११ लाख ९० हजार रुपैयाँ रहेको छ। 

अन्त्यमा, जीप कम्पासभन्दा पावर र फिचर तथा  भ्यालु फर मनी खोज्ने ग्राहकहरूका लागि महिन्द्राको एक्सयूभी ७०० उत्कृष्ट छनोट हुन सक्छ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन ब... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्