काठमाडौं– वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र काठमाडौंस्थित चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ।
मन्त्री भण्डारी र राजदूत छनबीच मंगलबार वाणिज्य मन्त्रालयमा भेटवार्ता भएको हो।
उक्त भेटमा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध र आपासी हितका विषयमा छलफल भएको चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।