• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

भारतमै बिते आमा–बाबु र बहिनी, अस्पतालको रिपोर्ट ल्याउन पैसा छैन

64x64
शेरबहादुर ऐर बुधबार, माघ ११, २०७९  ०६:५९
1140x725

धनगढी– कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ गोप्काका केशव सिंह भुल दिल्लीमा श्रम गरिरहेका थिए । पुस १७ गते उनको मोबाईलमा फोन बज्यो । अप्रत्यासित खबर सुने लग्त्तै उनी काम छोडेर अस्पताल हिडे । उनलाई फोनमा मामा, माईजुको मृत्युको खबर पुगेको थियो ।

भारतको उत्तरखण्डमा मजदुरीको काम गर्दै आएका  उनका मामा ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी माईजु ३५ वर्षीया श्रीमती कुमारी भुल र भुल दम्पत्तिका २ वर्षीया छोरीको कोठामा निस्सासिएर मृत्यु भएको खबर उनले पाए। 

१६ गते राति मृत्यु भएपनि उनले ढिला गरि खबर पाएको बताए । उनले अहिलेसम्म मृत्युको वास्तविक कारण भने सुन्न पाएका छैनन्। घरमै भेटिएका उनले भने -एक हप्तामा अस्पतालको रिर्पोट आउँछ भनेका थिए । आर्थिक अवस्था कमजोर छ । रिर्पोट ल्याउन  कसरी जाने होला ?

कोठाभित्र निस्सासिएर मरेको भन्ने शुरूमा सुनेको हो तर, तेस्रो तलामा बस्दै आएको सो कोठामा हावा प्रवाह राम्रै थियो । यो कारण विश्वास गर्ने आधार छैन, उनले भने ।

मृतक भुल घर मालिकको घरमा खाना बनाउने काम गर्थे । हरेक वर्षको छ/छ महिनामा घर आवतजावत गरिरहेका भुल भाईटिका मनाउन भनी घर फर्केका थिए । तर, उनी भाईटिका नलगाई श्रीमती र कान्छी छोरी लगएर भारतमा रोजगारी गरिरहेका थिए ।

Ncell 2
Ncell 2
nimb
nimb

बालबालिका सहाराविहीन
स्वर्गीय भुलका चार छोराछारी हुन् । कान्छी छोरी संगै मरेपछि घरमा तीन जना छन् । उनका छोराछोरी गौरिगंगास्थित पशुपति माविमा अध्ययन गरिरहेका छन् । जेठो छोरा भुवन कक्षा ७, माहिली छोरी पुजा कक्षा ४ र साहिली आशा कक्षा १ मा पढ्दै छन् ।

पुजा स्कुलमा थिईन। पुजा र भुवन विदा भएकोले घरमै भेटिए । बुबा गुमाएपछि उनीहरूको हेरचाहको जिम्मेवारी बजैको काँधमा छ । उमेरले ६३ वर्ष पार गरिसकेकी जसुलाई नातीनातीनाको हेरचाह कसरी गर्ने भन्ने चिन्ता छ ।  जसुका श्रीमान ओछ्यानमा सुतेका थिए । घरभन्दा केही वरको गोठजस्तै कोठामा जसुका ८५ वर्षिय श्रीमान कासे सुतिरहेका थिए । उनी हिड्डुल गर्न सक्दैन्थे । जसुको आँखा छोराको यादमा भिजेको थियो । भीत्रबाट स्वर सुनियो ऐ नरोउँ । 

सहारा चाहिएको बेला सहारा बनिरहेको छोरा बुहारीको मृत्युको खबरले मन दुखेको छ भने नातीनातीना कसरी हेर्ने भन्ने चिन्ता  छ उनले भनिन् घरमा खानाको जोहो गर्न त समस्या छ । नातीनातीनाको कपडा, किताब, स्वास्थ्यपचार कहाँबाट गर्ने हो ?

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जसुले घरमै बाँसबाट छाप्रा र डोका घर आँगनमै बनाउने गरेकी छिन् । त्यो पनि तयार गर्न हप्ता दिन लाग्छ । बनाएपनि विक्री गर्न समस्या हुने गरेको बताईन । उनले भनिन यसैले घर गुजारा नहुने भएपछि उनका छोराहरू भारततिर लागेका हुन् । 

भुलका जेठो दाइ पनि छन् । तर, उनको एक हात कमजोर हुँदा आफ्नै घरपरिवार पाल्न मुस्किल रहेको छ । जेठो छोराका पनि छोराछोरी छन् । उस्ले पनि यीनिहरूको जिम्मा लग्न सक्ने अवस्था छैन ।

घर पनि कटानको जोखिममा
भुलको घर छेउमै नदि छ । नदीमा तटबन्धन छैन । नदीका कारण घर कटानको उच्च जोखिममा छ । एक कठ्ठा जमिन छ । नदीको धार परिवर्तनले बर्सेनि कटान हुँदै छ । जग्गा र घर धेरै दिन यो नदीबाट बच्ला जस्तो छैन् ।

सहयोग गर्दै स्थानीय
भुलका छोराछोरीबारे जानकारी पाएका स्थानियहरू खाद्यान्न तथा रकम लिएर सहयोग गरिरहेका छन् । स्थानिय तहले पनि सो परिवारलाई क्रिया खर्च तथा अन्य रकम सहयोग गरेको थियो । वडा कार्यालयले बालबालिकाको निशुल्क शिक्षाको व्यवस्था गर्ने आश्वासन दिएको छ । जसु भन्छिन अहिले त केही सहयोग पाईरहेका छौ तर, वर्षभरी त कति सहयोग गर्लान । त्यसै नातीनातीना लालनपालनको जिम्मा सरकार वा कुनै संस्थाले लगेको सजिलो हुने थियो ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्