• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रिपरिषद् विस्तारको ‘साइड इफेक्ट’ : समर्थन फिर्ता लिने तयारीमा साना दल

64x64
नवीन झा मंगलबार, माघ ३, २०७९  २१:०७
1140x725
संसद्‌मा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्ड। फाइल तस्बिर।

काठमाडौं– १० पुसमा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २६ पुसमा प्रतिनिधि सभाबाट विश्वासको मत लिए। प्रधानमन्त्री नियुक्त हुँदा आफ्नो पार्टीबाहेक नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र २ स्वतन्त्र सांसदको साथ पाएका उनले विश्वासको मत लिँदा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समेत साथ पाए।

विश्वासको मत लिएकै दिन प्रमुख सत्ता साझेदार नेकपा एमालेले कांग्रेसको समर्थनलाई लिएर शंका व्यक्त गर्‍यो। एमाले अध्यक्ष केपी शर्मा ओलीले रोष्ट्रमबाटै यसको संकेत गरे। त्यसपछि सत्ता गठबन्धनमा देखिएको शंका र असमझदारी मंगलबार मन्त्रिपरिषद् विस्तारसम्म आइपुग्दा घट्नुको साटो झन् बढेको छ।

‘मालदार मन्त्रालय’ नपाएपछि जसपा सरकारमा गएन। नागरिक उन्मुक्ति पनि रेशम चौधरीको रिहाइको ‘बटमलाइन’ बनाएर बसेको छ। रेशम रिहा नहुन्जेल सरकारमा नजाने उसको अडान छ। जनमतबाट मन्त्री बनेका अब्दुल खान कार्यभार सम्हाल्न गएनन्। यसअघि बिनाविभागीय मन्त्री बनाइएका उनलाई मंगलबार खानेपानी मन्त्रीको जिम्मेवारी तोकिएको थियो।

पछिल्ला घटनाक्रमले जसपा, जनमत, उन्मुक्ति र लोसपाले दिएको विश्वासको मत भत्किने संकेत देखिएको छ। उनीहरू विश्वासको मत फिर्ता लिने तयारीमा जुटेका बताइन्छ। 

जसपाले सोमबार बसेको सतारुढ दलको बैठकमै असन्तुष्टि राख्दै सरकारमा सहभागी नहुने बताएको थियो। जसपाले मंगलबार पार्टीका सांसद र पार्टी पदाधिकारीहरूसँग पनि छलफल गर्‍यो।

बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ मुख्य दलहरू माओवादी र एमालेले आफूहरूलाई वेवास्ता गरेको जानकारी गराए। बैठक बुधबार पुनः बस्ने र त्यसपछि एउटा निष्कर्षमा पुगिने जसपा नेताहरूले बताएका छन्। जसपामा सरकारलाई दिएको समर्थन नै फिर्ता लिनेगरि छलफल सुरु भएको छ। 

यद्यपि, जसपाले मधेस प्रदेशको पनि सम्भावित खतरा हेर्दै निर्णय गरिने जनाएको छ। मधेस प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको छ। मुख्यमन्त्री बनेका जसपाका सरोज यादवले विश्वासको मत लिन बाँकी छ।

यता, जनमत पार्टीमा पनि सरकारमा बस्ने कि नबस्ने भन्ने बहस सुरु भएको छ। जनमतबाट मन्त्री बनेका खानले कार्यभार नसम्हाल्नुलाई यसैसँग जोडेर हेरिएको छ। उनले आफ्नो पार्टीको माग अनुसार उद्योग मन्त्रालय नपाएसम्म पदभार ग्रहण नगर्ने नेपाल लाइभलाई बताए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले सरकारबाट बाहिरिने कि बस्ने भन्ने कुरा पार्टीको निर्णयमा भर पर्ने उल्लेख गरे। जनकपुरमा रहेका जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक छलफल गरेका छन्। उनी मंगलबार नै कुनै ठोस निर्णयमा पुगिसकेका छैनन्।

जनमत पार्टीले केही समयअघि नागरिक उन्मुक्ति पार्टीसँग मोर्चाबन्दी गरेको थियो। जनमत स्रोतका अनुसार राउत सरकारलाई दिएको समर्थन फिर्ता लिने भए उन्मुक्तिसहित फिर्ता हुँदा राम्रो हुने भन्नेमा छन्। जसका लागि उन्मुक्ति पार्टीसँग राउतले छलफल अघि बढाएका छन्। 

यता, लोसपालाई सतारुढ दलले मन्त्रालय बाँडफाँटदेखि सरकारमा सहभागिताका बारेमा एकपटक पनि छलफलमा नबोलाएको भन्दै असन्तुष्टि देखिएको छ। जसका कारण लोसपा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने मूडमा पुगेको छ। 

उसो भए यी चार पार्टीले समथर्न लिए प्रधानमन्त्री प्रचण्डलाई समस्या पर्छ? अहिलेकै अंकणितले उनलाई कुनै असर पर्दैन। माओवादी, एमाले, रास्वपा र राप्रपा एक ठाउँमा उभिँदा मात्र पनि उनलाई बहुमत पुग्ने देखिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, सरकारमै सहभागी भएका कारण जनमत पार्टीले समर्थन फिर्ता लिएमा भने प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनु पर्ने हुन्छ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्