• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

शाहरुख खान पाँच वर्षसम्म किन पर्दाबाहिर रहे?

64x64
नेपाल लाइभ बुधबार, पुस २७, २०७९  १३:३६
1140x725

काठमाडौं– एकातर्फ शाहरुख खानको बहुप्रतिक्षित फिल्म पठान (पठान)को ट्रेलर रिलिज भएको छ भने अर्कोतर्फ उनी विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा समावेश छन्।

उनी यो सूचीको चौथो नम्बरमा छन्। ५ वर्षपछि शाहरुख सिल्भर स्क्रिनमा कमब्याक गर्दैछन्। उनी पछिल्लो पटक सन् २०१८ को फिल्म 'जिरो'मा देखिएका थिए, जुन सुपरफ्लप साबित भएको थियो। अब सबैको मनमा प्रश्न उठ्छ, शाहरुख यी पाँच वर्षमा किन व्यस्त रहे र उनले कुनै पनि फिल्ममा किन काम गरेनन्?

शाहरुख खानले सन् २०१८ मा निर्देशक आनन्द एल रायसँग मिलेर फिल्म 'जिरो' निर्माण गरेका थिए। फरक कन्सेप्टमा बनेको यो फिल्म शाहरूखकी पत्नी गौरी खानले निर्माण गरेकी हुन्। यो फिल्ममा अनुष्का शर्मा र कट्रिना कैफमुख्य भूमिकामा थिए। ठूलो स्टार कास्टको बावजुद, फिल्म बक्स अफिसमा फ्लप भयो।

फिल्म ‘जिरो’मा शाहरुख खानले बौनाको भूमिका निभाएका थिए। रिपोर्टका अनुसार यो फिल्ममा करिब ६ वर्षसम्म काम भएको थियो र शाहरुखले यसबाट धेरै अपेक्षा गरेका थिए। शाहरुख निकै निराश भए र उनले कुनै पनि फिल्म साइन गरेनन्। उनले अन्तरिक्ष यात्री राकेश शर्माको जीवनीमा बन्न लागेको फिल्म 'सारे जहाँ से अच्छा तक' मा पनि काम गर्न अस्वीकार गरेका थिए। 

‘जिरो’ फ्लप भएपछि करिब ६ महिनासम्म शाहरुख खान लाइमलाइटबाट टाढै रहे र त्यसपछि बाहिर आएर एक अन्तर्वार्तामा भने, ‘ म अहिले कुनै पनि फिल्ममा काम गरिरहेको छैन। अक्सर यस्तो हुन्छ कि जब एउटा फिल्म समाप्त हुन्छ, म अर्को फिल्म गर्न थाल्छु। यसरी नै म फेरि व्यस्त हुन्छु। तर जिरोपछि मेरो मनले फिल्म गर्नुपर्छ भनिरहेको छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०२० मा कोरोना महामारीका कारण विश्व लकडाउनमा गयो र यस क्रममा बलिउड उद्योग पनि ठप्प भयो। शाहरुख खान मात्र होइन, फिल्म उद्योगका कुनै पनि स्टारले एक वर्षसम्म कुनै पनि सुटिङ गरेनन्। यति मात्र होइन, सुटिङ भइरहेका फिल्म पनि रोकिएका थिए।

यसै क्रममा शाहरुख खानलाई करण जोहरको प्रोडक्सन फिल्म ‘ब्रह्मास्त्र’मा क्यामियो रोलको अफर आएको थियो र उनले त्यसलाई स्वीकार गरेका थिए। यस क्रममा उनलाई फिल्म ‘रकेटरी’ र ‘लाल सिंह चड्ढा’मा पनि क्यामियो भूमिकाको प्रस्ताव गरिएको थियो।

यी तीनवटै फिल्म सन् २०२२ मा रिलिज भएका थिए। ‘जिरो’ फ्लप भएको करिब २ वर्षपछि सन् २०२० मा फिल्म 'पठान'को अफर आएको थियो। शाहरुख यशराजको फिल्ममा काम गर्न राजी भए र शर्त अनुसार उनले यस फिल्मका लागि आफ्नो फिजिकमा पनि काम गर्न थाले।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सेप्टेम्बर २०२० मा, शाहरुख खानलाई फिल्म ‘पठान’मा कास्ट गरिएको थियो। फिल्मको सुटिङ सन् २०२० को नोभेम्बरमा मुम्बईमा सुरु भएको थियो। यस क्रममा शाहरुखको फोटो पनि भाइरल भएको थियो, जसमा उनको कपाल र दाह्री बढेको देखिएको थियो। यद्यपि, उनी सधैं आफ्नो लुक्स लुकाइरहेका देखिन्थे ।

पठानको सुटिङ अक्टोबर २०२२ मा सम्पन्न भएको थियो र फिल्मको टिजर २ नोभेम्बरमा शाहरुखको जन्मदिनमा सार्वजनिक गरिएको थियो। फिल्म सुटिङको क्रममा यशराज फिल्म्सले सलमान खानको फिल्म ‘टाइगर ३’ मा शाहरुख खानको क्यामियो गर्ने निर्णय गरेको थियो। 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कस्तो छ आजको मौसम
नेपाल संवत् ११४७ सुरु
घोप्टेभिरमा फेरि सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
सम्बन्धित सामग्री
जब दशैंमै घट्यो फिल्मको कमाइ... कथा भन्दा पनि सिक्वेल वा सिरिजलाई कमाउने फिल्मका रुपमा हेर्ने, विदालाई लक्षित गर्दै प्रदर्शन घोषणा गरेर मात्र फिल्म छायांकनको तारतम्... सोमबार, कात्तिक १६, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उ... सोमबार, कात्तिक २, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
कस्तो छ आजको मौसम मंगलबार, कात्तिक २४, २०८३
नेपाल संवत् ११४७ सुरु मंगलबार, कात्तिक २४, २०८३
घोप्टेभिरमा फेरि सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध मंगलबार, कात्तिक २४, २०८३
गोवर्द्धन पूजा र हली तिहार मनाइँदै मंगलबार, कात्तिक २४, २०८३
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
सिड्नीमा आप्रवासन विरोधी प्रदर्शन सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्