• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मानवअधिकार उल्लंघनका घटना वृद्धि

64x64
नेपाल लाइभ मंगलबार, पुस १२, २०७९  १२:०५
1140x725

बुटवल–
घटना १ 
२०७८ चैत २३ गते रुपन्देही प्रहरीले सैनामैना नगरपालिका पानबारीका ४० वर्षीय राजकुमार विश्वकर्मालाई पक्राउ गर्‍यो। विश्वकर्माले ३५ वर्षीय बोल्न नसक्ने महिलालाई मादक पदार्थ सेवन गरी आफ्नै घरको गोठमा लगी बलात्कार गर्दैगर्दा उनकी श्रीमतीले देखेपछि प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरीले सोही उजुरीका आधारमा विश्वकर्मालाई पक्राउ गरेको थियो। अहिले विश्वकर्मा पुपर्क्षका लागि थुनामा छन्।

घटना २  
गत जेठ १५ गते ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बालिका बाबुलाई पक्राउ गर्‍यो। तिलोत्तमाका २६ वर्षीय ति व्यक्तिले जेठ १० गते छोरी सँगै टिभी हेरेर बसेको अवस्थामा बलात्कार गरेको भनेर उनकै श्रीमतीले उजुरी दिएकी थिइन्। उनी पनि अहिले पुपर्क्षका लागि थुनामा छन्।

घटना ३ 
गत साउन २७ गते ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको सुद्धोधन गाउँपालिका बाट एक जना युवकलाई पक्राउ गर्‍यो।  २० वर्षीय सुनिल परियारले घरमै खल्दै गरेकी बालिकालाई चकलेट किनिदिने प्रलोभन देखाएर बलात्कार गरेको बालिकाकी आमाले दिएको उजुरीका आधारमा सोही दिन प्रहरीले परियारलाई पक्राउ गरेको थियो। अहिले परियार पुपर्क्षका लागि थुनामा छन्।

यी रुपन्देही जिल्लामा विगत एक वर्षमा भएका बलात्कारका यी प्रतिनिधिमुलक घटना हुन्। जिल्लामा पछिल्लो एक वर्षमा गैर राज्यपक्षबाट मानवअधिकार उल्लंघनका घटना बढेको पाइयो। 

अनौपचारिक सेवा केन्द्र (इन्सेक) रुपन्देहीले गरेको एक अध्ययन प्रतिवेदनले रुपन्देही जिल्लामा महिला तथा बालबालिकाहरु माथि हुने मानवअधिकार उल्लंघनका घटनाहरु धेरैनै बढ्दै गएको बताएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

जिल्लामा बलात्कार, यौन दुर्व्यवहार, लैङ्गिक र घरेलु हिंसा, बहुबिवाह, शरीर बन्धक तथा अपहरणका घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ। इन्सेक रुपन्देहीकी प्रतिनिधि रिमा विसीले पछिल्लो एक वर्षको अवधिमा जिल्लामा राज्यपक्षबाट भएका मानवअधिकार उल्लंघनका घटनामा कमी हुँदै गए पनि गैर राज्य पक्षबाट बढ्दै गएको बताइन्। 

इन्सेकको प्रतिवेदन अनुसार रुपन्देही जिल्लाको १ वर्षको अभिलेखमा ६ सय ५५ वटा घटना भएका छन्। जसमा सबैभन्दा बढी घरेलु हिंसाका रहेका छन्। मादक पदार्थ सेवन गरि कुटपिट, शारीरिक तथा मानसिक यातना, शंका–उपशंका, घर निकालालगायतका घरेलु हिंसाका घटना ५ सय ५१ रहेका छन्।

यस्तै बालिका बलात्कार ३४, बालिका यौन दुर्व्यवहार १२, बालबिवाह १, महिला बलात्कार २६, महिला बलात्कार प्रयास १४, बहुविवाह ५, अपहरण तथा शरीर बन्धक र जबरजस्ती गर्भपतन १/१, पारिवारिक हत्या ८, मानव बेचबिखन तथा ओसारपसार २ र एउटा कुटपिट गरेर गर्भपतन भएका छन्। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गैर राज्यपक्ष बाट हुने मानव अधिकार उल्लंघनका घटना न्यूनीकरणमा नागरिक समाजले महत्वपूर्ण भूमिका निभाउन सक्ने बताए। पाण्डेले घरेलु हिंसा, महिला हिंसालगायत गैर राज्यपक्ष बाट हुने मानवअधिकार उल्लंघनका घटनाहरु प्रशासन, प्रहरी र जनप्रतिनिधि तथा नागरिक एक भएर काम गर्न सके न्यूनीकरण गर्न सकिने बताए।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्राकृतिक स्रोत रोयल्टीमा स्थानीय तहको हिस्सा विस्तारका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
प्राकृतिक स्रोत रोयल्टीमा स्थानीय तहको हिस्सा विस्तारका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा छुट बिहीबार, वैशाख ३, २०८३
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख ३, २०८३
कांग्रेस विवाद मुद्दा : बिहीबार सुनुवाइ सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्