• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

चिकित्सकको काम रोगको मात्रै उपचार गर्ने होइन : डा भगवान कोइराला

64x64
नेपाल लाइभ शनिबार, पुस ९, २०७९  १८:४१
1140x725

चिकित्सकीय पेशा आफैँमा ऊर्जा दिने पेशा हो। हाम्रो कामले प्रत्येक दिन सकरात्मक ऊर्जा दिन्छ। यदि यसलाई उर्जा दिने पेशको रुपमा लिनुपर्छ। हामीले कसैको जीवनमा केही न केही सकरात्मक प्रभाव पार्न सक्छौं। कहिले कही असन्तुष्टि पनि हुन सकिन्छ। दुःख त हुन्छ। थकित पनि भइन्छ। प्रत्येक दिन दर्जनौं विरामीको हँसिलो अनुहार देख्न पाइन्छ। यसले गर्दा गर्दा काम गर्ने ऊर्जा मिल्छ। यो भाग्यको कुरा पनि हो। 

मुलभूत रुपमा बिरामी र बिरामीको आफन्तहरुप्रति चिकित्सक कति संवेदनशील छन भन्ने कुरा महत्वपूर्ण हुन्छ। विरामीको आफन्तलाई संवदेनशील छन् भन्ने अनुभूत भयो भने विरामीका आफन्तहरु आक्रमक हुँदैनन्। बिरामी र बिरामीको आफन्तको विश्वास जित्ने काम चिकित्सकको हो। हृदयघात भएर पनि बिरामीको मृत्यु हुन्छ। सबै ठाउँमा मिल्दैन, यस्तोमा म आफैँ पनि फसेको छु। अपरेसशनपछि कतिपय अवस्था मृत्यु हुनसक्छ। तर, ती सबै घटना दुर्घटना भने हुँदैन। विज्ञानले पनि सतप्रतिशत दिन सक्दैन। बिरामीका परिवारले चिकित्सक इमान्दार भएर महसुस गरे भने आक्रमण हुँदैन। तर, जिम्मेवारी दुवैको हुन्छ। जनता पनि चेतनशील हुनुपर्छ। अनावश्यक भौतिक हो–हल्लाले जनतालाई नै हानी गर्छ। दुवैको जिम्मेवारी एउटै हो भनेर बुझ्यो भने मात्रै फाइदा हुन्छ। मुटुभित्र आफैँमा संवेदना हुँदैन, यो सत्य हो। संवेदना दिमागको टिप एरियामा हुन्छ। त्यहीबाट ‘एक्प्रेस’ भएर मुटुलाई ‘ड्राइभ’ हुने हो।

प्रत्येकपटक मुटुलाई खोलेर हेर्दा वा अप्रेशन गरेर फेरि चालु गर्दा म मलाई एक्साइटमेन्ट बनाउँछ। मुटु अरु माशंपेशीजस्तो होइन। यसको आफ्नै रिदम हुन्छ। मुटुको युनिक फिचर्स छ। त्यसैले प्रत्येक मटुलाई ‘टिक’ गर्दा छुट्टै ‘एक्साइटमेन्ट’ हुन्छ। अर्काे चुनौती पनि छ। यस अर्थमा हेर्दा धेरै संवेदशील भएको महसुस हुन्छ। अस्पतालमा गम्भीर प्रकृतिका बिरामी आउँदा उनीहरुको र उनहरुका आफन्तको ‘इमोसन’ सम्बोधन गर्न सक्नुपर्छ। त्यसबेला उनीहरु  आत्तिएका हुन्छन्। त्यसमा डाक्टरहरुले विचार पुर्यानैपर्छ । बिरामीको रोग र उनीहरूको आफन्तको मानसिक उपचार गर्नुपर्ने हुन्छ। चिकित्सकको काम रोगको मात्रै उपचार गर्ने होइन। बिरामी समग्र वातावरण ठीक ठाउँमा राख्ने चिकित्सकको हातमा हुन्छ। त्यसैले विरामी र आफन्तको ‘इमोसन’लाई सम्बोधन गर्न सकियो भने सब ठीक हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२०-२२ वर्षअघि गंगालाल अस्पतालमा कार्यकारी निर्देशकको रुपमा भर्खर नियुक्ति भएको थिएँ। तत्कालीन स्वास्थ्यमन्त्रीले देशमा मुटुको रोग नै छैन। मुटुको अस्पताल किन चाइयो भनेका थिए। तर, विस्तारै बुझ्दै जान थाले। अहिले मुटुको समस्या भएका बिरामी धेरै छन्। अहिले मुटु अस्पताल साँच्चै आवश्यक रहेछ भन्ने साबित भयो। ‘गाइड’ गर्दिने काम पनि विज्ञहरुकै हो। यसमा हामी सबै जिम्मेवारी हुनुपर्छ। 

‘हृदय’ पुस्तक २५ हजार मूल्यमा बिक्री गरेर सात प्रदेशमा विशिष्टिकृत बालअस्पताल खोल्ने कुरा कति सम्भव भन्ने कुरामा म क्लियर नै छु। मसँग पैसा छैन, तर सामाजिक क्षेत्रमा काम गर्ने साथीहरु मिलेर यो काम गरौं भनेर लागेको हुँ। देशका लागि आवश्यक पनि छ यो। यद्यपि, स्वाथ्य क्षेत्रको समग्रमा काम गर्न बाँकी नै छ। यसको पहिलो महत्वपूर्ण काम यो हुन सक्छ। बालअस्पताल सरकारी योजनाभित्र परे पनि सबैले मिलेर गर्ने काम गरौं भन्ने लाग्छ।

हामी सबैले मिलेर काम गर्न चाहान्छौं। अस्पतालको मोडल सरकारी र  गैरसकारी क्षेत्रबाट हुने हो। यो मोडलबाट गयो भने दीर्घकालिन रुपमा योगदान दिन सकिन्छ भनेर यो योजना बनाइएको हो। यसमा प्रदेश सरकार र स्थानीय सरकार हुन्छ। तर, यसको नेतृत्व गर्ने काम गैरसकारी क्षेत्रले गर्न खोजेको हो। त्यसैले, यसलाई सरकारसँग सहाकार्य गर्ने रुपमा लिएको छु। देशको र राष्ट्रिय स्तरका संघसंस्थाको स्तर हेर्दा पनि नेतृत्वबाट धेरै कुराहरु ‘गाइड’ हुन सक्छन्। चाहानाले मात्रै पुग्दैन। इमान्दारिताको साथ कुनै काम गर्छु भनेर दृढता गर्याे भने धेरै कुरा मिलेर आउने रहेछ। 

(डा भगवान कोइरालाले पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिबलको सेसन ‘हृदयदेखि हृदयसम्म’बारे गरेको संवादको सम्पादित अंशः)


 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १८:४१
  • #लिटरेचर फेस्टिबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियायार?
सम्बन्धित सामग्री
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
कविता : शोकमा गाईजात्रा छैन आज गाईजात्रा छैन, किन? शनिबार, भदौ १३, २०८३
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियायार? शनिबार, भदौ २७, २०८३
कर्णालीलाई हराउँदै अन्नपूर्णले जित्यो एनभीएल शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्