• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकार गठन गर्ने बाटो खुला: केन्द्रदेखि प्रदेशसम्म ताक्दै सत्ता-गठबन्धन, एमाले मौन

64x64
ईश्वर बराल बिहीबार, मंसिर २९, २०७९  २१:२२
1140x725

काठमाडौं- निर्वाचन आयोगले बिहीबार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ।

राष्ट्रपतिले सरकार गठनका लागि संसद्मा रहेका दलहलाई बहुमतसहित आउन आह्वान गर्न सक्छिन्। २७५ सांसद सदस्य रहेको प्रतिनिधि सभामा सरकार गठनका लागि १३८ संसदको आवश्यकता पर्छ। 

सरकार गठनका लागि उल्लेखित अङ्कको लेखाजोखा गर्दै कांग्रेस नेतृत्वको सत्ता-गठबन्धन आवश्यक कसरतमा लागेको छ। अघिल्लो निर्वाचनबाट भारी मतसहित सरकारको नेतृत्व गरेको एमाले सरकार गठनको कसरतमा मौन देखिन्छ। एमाले यस पटक देखिनेगरी सरकार गठनको फ्रन्टमा छैन तर पर्दा पछाडि केही गृहकार्य गरेको संकेत भने देखिएको छ। 

निर्वाचनअघि वर्तमान सत्ता-गठबन्धन बहुमत आउनेमा विश्वस्त थियो। तर निर्वाचनमा अपेक्षित नतिजा नआएपछि यो गठबन्धन आवश्यक अङ्कको जोडजाड पुर्याउन लागिरहेको छ। यसका लागि मधेसबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टी र पश्चिम तराईको नागरिक उन्मुक्ति पार्टीलाई गठबन्धनमा जोड्ने कसरत सत्तापक्षले गरिरहेको छ। त्यसैका लागि रेशम चौधरीदेखि सीके राउतका कार्यकर्ता र नेताको मुद्दा फिर्ताका लागि सरकारले अध्यादेश पनि सिफारिस गरेको छ। 

केन्द्रदेखि प्रदेशसम्मका सरकार ताक्दै सत्ता-गठबन्धन
सत्ता-गठबन्धनले जनमत र नागरिक उन्मुक्ति पार्टीलाई गठबन्धनमा जोड्न गरेको कसरत हेर्दा संघमा मात्र नभएर प्रदेशमा पनि सरकारको नेतृत्वलाई टुङ्गो लगाउने तयारीमा रहेको देखिन्छ। वर्तमान सत्ता-गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी,लोसपा र जनमोर्चाका सांसद संख्या १३६ हुन्छ। उसका लागि बहुमत पुर्याउन २ जना सांसद आवश्यक पर्छ।  

यो गठबन्धनले केन्द्रमा सरकार बनाउनका लागि राप्रपा वा जसपालाई भित्र्याए हुन्छ तर यसले प्रवेश भने गुमाउनुपर्ने समीकरण बनेपछि यी दुई दलमा सत्ता-गठबन्धनले ध्यान दिएको हो। सत्ता-गठबन्धनले  प्रदेश १, मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि सरकार बनाउने उद्देश्यले यी दुई पार्टीलाई सत्ताको सारथि बनाउन चाहेको देखिन्छ। बाँकी ३ प्रदेशमा यो गठबन्धनकै बहुमत रहेको र यी प्रदेशमा पनि सरकार बनाउँदा सत्तापक्षकै सबैतिर सरकार बन्नेछ। 

प्रदेश १ मा १ मात्र सांसद रहेको जसपा, मधेसमा सीके राउतको जनमत र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सरकारका बनाउनका लागि निर्णयक शक्ति बनेका छन्। तर यी पार्टीका केही राजनीतिक अडान छन्। त्यसैलाई सम्बोधन गरेर गठबन्धनमा भित्र्याउन कामचलाउ सरकारको नेतृत्व गरिरहेका कांग्रेस सभापति देउवाले विवादास्पद अध्यादेश ल्याएका छन्। 

तर, सत्ताको नेतृत्व गरेको कांग्रेस भित्रैबाट र सार्वजनिक वृत्तबाट अध्यादेशको चर्को विरोध भइरहेको छ। यता, अध्यादेशलाई राष्ट्रपतिले प्रमाणीकरण गरिनसकेकाले गठबन्धनले सोचे जस्तो राजनीतिक समीकरण बन्छ/बन्दैन केही समय कुर्नै पर्ने हुन्छ। राष्ट्रपतिले बिहीबार मंसिर ४ गते भएको निर्वाचनको परिणाम बुझेकाले उक्त अध्यादेश जारी हुने सम्भावना न्यून देखिन्छ। 

nimb
nimb

सत्ता-गठबन्धन इतरको प्रयास र कठिनाइ
सरकार बनाउन सत्ता-गठबन्धन इतरमा ७७ सांसदसहित एमाले, १४ सांसदसहित राप्रपा र २० सांसदसहित रास्वपा छन्। तर यी तीन दलबीच सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन। 

१२ सांसद रहेको जसपा पनि वर्तमान सत्ता-गठबन्धन इतरमै छ। तर यसका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धनमा नरहने संकेत गरेपछि जसपा ढिलोचाँडो यही गठबन्धनमा जाने सम्भवना देखिन्छ। 

एमाले-माओवादीका दोस्रो तहका नेता भने एकीकृत समाजवादीसहित मिलेर  वाम-गठबन्धनकै नेतृत्वमा सरकार बनाउने कसरतमा लागेको स्रोतहरु बताउँछन्। यसका लागि तीन वटा वामपन्थी पार्टी बाहेक जसपा र राप्रपा मिलाएर सरकार बनाउने प्रयास रहेको नेताहरु बताउँछन्। तर यो गठबन्धन बन्न सक्ने सम्भावना भने निकै कम देखिन्छ।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका माधवकुमार नेपालबीचको व्यक्तित्व टकरावले यी तीन नेता एक ठाउँ आउन सक्ने सम्भावना कम छ। 

यद्यपि, शक्ति बाँडफाँटमा लिनदेन मिले एक ठाउँमा आउने कुरालाई नकार्न भने सकिँदैन

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  २१:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्