काठमाडौं– रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण पछाडि परेका छन्।
सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रहेका खाण राप्रपाका दीपक बोहरासँग १ हजार ३७३ मतले पछाडि परेका हुन्।
बोहराले ३० हजार ५३१ मत प्राप्त गर्दा खाणले २९ हजार १५८ मतमात्र ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।