काठमाडौं- मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पछाडि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह अगाडि लागेका छन्।
मतगणनाको सुरुवाती चरणदेखि नै कांग्रेसकी महालक्ष्मी अगाडि थिइन्। तर हेटौंडा उपमहानगरपालिकाको मत गणना सुरु भएदेखि दीपकले अग्रता बढाउन थालेका हुन्।
पछिल्लो मत परणाम
दिपकबहादुर सिंह, राप्रपा- २६७७१
महालक्ष्मी उपाध्याय डिना, कांग्रेस- २५३१९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।