काठमाडौं- प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा झण्डै ४ हजार मतले अगाडि लागेका छन्। उनको पछिपछि राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल छिन्।
थापाले २० हजार २ सय ३९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी पौडेलले १६ हजार ३ सय ९८ मत ल्याएर पछ्याइरहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।