पोखरा- लमजुङमा नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङ र माओवादी केन्द्रका देव गुरुङबीच कडा टक्कर भएको छ। ३५ हजार ५ सय १५ मत गन्दा दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको हो।
पछिल्लो अपडेट
पृथ्वी सुब्बा गुरुङ एमाले- २२,४३८
देवप्रसाद गुरुङ- २२,१३०
स्वतन्त्र धर्म केसि ५,५४८
प्रदेश सभा क
एमाले, जमिन्द्रमान घले -८,९४१
कांग्रेस, टकराज गुरुङ- १२,९९९
प्रदेश सभा ख
एमाले कृष्णप्रसाद अधिकारी- १३,०१५
कांग्रेस भेष बहादुर पौडेल - १३,९५१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।