काठमाडौं- काभ्रे क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शिव हुमागाईंले अग्रता कायमै राखेका छन्। उनलाई नेकपा एमालेका गोकुल बास्कोटाले पछ्याइरहेका छन्।
यस्तो छ, मत परिणाम
शिव हुमागाईं, कांग्रेस: ११२१०
गोकुल बास्कोटा, एमाले: १००५४
दिनेश हुमागाईं, रास्वपा: ३९५३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।