काठमाडौं- भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले अग्रता लिएका छन्। उनी मतगणनाको सुरुवातदेखि नै पछाडि परेका थिए।
उनले १० हजार ५२ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार नवराज गेलाल भने दोस्रो स्थानमा झरेका छन्। उनले ९ हजार ५२६ मत पाएका छन्।
उक्त क्षेत्रमा राप्रपाका भरतबहादुर खड्काले ७ हजार ७४८ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।