दार्चुला- दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्र बडुलाई पछि पार्दै नेकपा एमालेका गणेशसिंह ठगुन्ना अघि बढेका छन्।उनले उद्योगमन्त्री समेत रहेका दिलेन्द्रप्रसाद बडुलाई २२ मतले पछाडि पारेका हुन्।
पछिल्लो मत परिणाम अनुसार ठगुन्नाले ७ हजार ३९५ मत ल्याउँदा बडुले ७ हजार ३७३ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।