काठमाडौं- गण्डकी प्रदेश सभातर्फ बागलुङ- १ (२) मा नेपाली कांग्रेस उम्मेदवार डिल्लीराम सुवेदी विजयी भएका छन्। उनले १३ हजार ३ सय २० मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज पौडेलले ७ हजार २५३ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।