काठमाडौं- एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा नेकपा एमालेका विजय सुब्बाले अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसकी सीता गुरुङले पछ्याइरहेकी छिन्।
१ हजार ८ सय १२ मत गणना हुँदा एमालेका सुब्बाले १ हजार २३ र कांग्रेसकी गुरुङले ६ सय ९९ मत प्राप्त गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।