काठमाडौं- काभ्रे क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले अग्रता कायम राखेका छन्। नेकपा एमालेका गोकुल बास्कोटा हुमागाईंको पछिपछि छन्।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं २ हजार ३ सय ९५ मत ल्याउँदै तेस्रो स्थानमा छन्।
हालसम्मको मत परिणाम
गाेकुल बास्कोटा एमाले: ७८६५
शिव हुमागाईं कांग्रेस : ८३५६
दिनेश हुमागाईं रास्वपा : २३९५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।