बुटवल- गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्। उनले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पछि पारिरहेका छन्।
मत परिणाम
गोकर्ण बिष्ट : १७२१९
रामकुमारी झाँक्री : १४५४७
(२६७२ मतले गोकर्ण बिष्ट अगाडि)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।