काठमाडौं– तनहुँ क्षेत्र नम्बर १ बाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेका उम्मेदवार एक बहादुर राना मगरसँग पछि परेका छन्।
मंगलबार बिहानसम्म अग्रता कायाम गरेका पौडेलले अपराह्नबाट पछि परेका छन्।
रामचन्द्र पौडेल– ३६९८
एकबहादुर राना– ३८१०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।