पोखरा- तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले फराकिलो अग्रता बनाएका छन्। उनले नेकपा एमालेका किरण गुरुङलाई पछि पारेका हुन्।
यस्तो छ अहिलेसम्मको मत
कुल गणना ४९५५३
सूर्य :१८५१९ (किरण गुरुङ)
रुख :२२८५५ (शंकर भण्डारी )
घण्टी : ३३४४ (बिजय जाेशी)
हलो : ९२८ (नरेन्द्र प्रताप महत)
लाैराे: ४१५ (बिष्णु पराजुली
भाले:४५६ (प्रबिना थापा मगर)
घर: २९० (लाल बहादुर गाेतामे)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।