काठमाडौं- झापा- ५ को पछिल्लो अपडेट प्राप्त भएको छ। त्यहाँ एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बरमहित अग्रता लिइरहेका छन्।
पछिल्लो मत विवरण यसप्रकार छ-
केपी शर्मा ओली/एमाले- ५१६३
खगेन्द्र अधिकारी/कांग्रेस- २५७५
सुरेशकुमार पोखरेल/राष्ट्रिय स्वतन्त्र पार्टी- ९७८
यस क्षेत्रमा २०७४ मा केपी ओली निर्वाचित भएका थिए।
निर्वाचनसँग सम्बन्धित सम्पूर्ण विवरण हेर्नका लागि क्लिक गर्नुहोस्- election.nepallive.com
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।