काठमाडौं– प्रतिनिधि सभा सदस्यको मतगणनामा कांग्रेसका उम्मेदवार झण्डै दोब्बर मतले अगाडि रहेका छन्।
उनी एमालेका अग्नि खरेलभन्दा झण्डै दोब्बर मत अर्थात ३ हजार ९० मतले अगाडि रहेका हुन्।
शर्माले ६ हजार ७९३ मत ल्याउँदा खरेलले ३ हजार ७०३ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।