काठमाडौं— जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले दोब्बर मतले अग्रता कायम गरेका छन्।
दुई हजार ७१ मतगणना हुँदा शाहीले एक हजार २९० मत प्राप्त गरेका छन्।
यस्तो छ प्रारम्भिक मत परिणाम:
राप्रपाका ज्ञानेन्द्र शाहीः एक हजार २९०
नेकपा (माओवादी केन्द्र)की गोमा गौतम: ५२२
नेकपा (एमाले) का रतननाथ योगीः १०१
नेमकिपाका डिल्लीप्रसाद काफ्लेः ५३।
मत गणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।