काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापाले झण्डै २५ सय मतको अग्रता लिएका छन्।
थापाले नेकपा एमालेका डा राजन भट्टराईमाथि २ हजार ४८५ मतको अग्रता लिएका हुन्।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका १० हजार २९३ तथा एमालेका भट्टराईले ७ हजार ८०८ मत ल्याएका छन्।
यस्तो छ मत परिणाम:
विस्तृत विवरणका लागि लगइन गर्नुहोस्, https://election.nepallive.com/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।