काठमाडौं– पाल्पा क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा एकीकृत समाजवादीका सोमप्रसनद पाण्डेले अग्रता दिएका छन्।
उनले एमालेका ठाकुर ठाकुर गैरेमाथि ७ मतको अग्रता लिएका हुन्। पाण्डेले ८१५ तथा गैरैले ८०८ मत ल्याएका छन्।
यस्तो छ अवस्था–
कलम– सोम प्रसाद पाण्डे– ८१५
सूर्य– ठाकुरप्रसाद गैरे – ८०८
भाले– ४३१
घण्टी– १७६
घर– २५
खुकुरी क्रस– २१
छाता – १०
तिर– ८
तारा– २
कैची – १
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।